मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई

काठमाडौं । मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् । सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् । विजेता लिम्बूले रु २५ हजार र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा … Continue reading मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई